पर्यटन बोर्डको सहकार्यमा टिकटकद्वारा भिजिट नेपाल अभियान सुरु
kendrabindu.com · Fri Nov 06 10:49:40 UTC 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले भिजिट नेपाल अभियान सुरु गरेको छ ।
टिकटक मार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई संसारभरका दर्शकमाझ पुर्याउने साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइको गन्तव्यको रूपमा स्थापित गर्ने उदेश्यका साथ भिजिट नेपाल अभियान सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)