५ हजार ३९० मिटरको न्यानला पास, हिमपातपछि गाउँलेको आवागमनमा सास्ती (तस्वीरहरु)
arthadabali.com · Fri Nov 06 10:51:19 UTC 2026

माथिल्लो डोल्पाको शेफोक्सुण्डो गाउँपालिकाभित्र पर्ने विजेर र सालडाङ गाउँबीचको न्यानला पास समुद्री सतहदेखि ५ हजार ३९० मिटरको उचाइमा छ। हिमालको बीचमा रहेको यो पास सालडाङ पुग्ने र त्यहाँबाट विजेर फर्कने स्थानीयवासीका लागि अनिवार्य आवागमन मार्ग हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)