भाइटीकाका लागि सजिँदै रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर (तस्बिरहरू)
setopati.com · Fri Nov 06 10:53:00 UTC 2026

तिहार नजिकिएसँगै काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरू भएको छ।
वर्षमा एकपटक भाइटीकाका दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने यस मन्दिरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)