मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा ? (पूर्णपाठ)

barnanmedia.com · Fri Nov 06 10:44:58 UTC 2026

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई हटाएर मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ ।

उक्त रिट निवेदनको पेसी कात्तिक ३० गतेका लागि तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)