प्रधानमन्त्री कार्यालयको कोठा नम्बर २०७ मा सुरक्षा सल्लाहकार कार्कीको नामप्लेट
barnanmedia.com · Fri Nov 06 10:45:57 UTC 2026

काठमाडौं- प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीका लागि प्रधानमन्त्री कार्यालयमा कार्यकक्ष तयार गरिएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको कोठा नम्बर २०७ मा सुरक्षा सल्लाहकारका लागि कार्यकक्ष व्यवस्थापन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)