मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको निर्णय, चार मन्त्रीले राजीनामा दिँदै  

ekantipur.com · Fri Nov 06 10:57:31 UTC 2026

मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको निर्णय, चार मन्त्रीले राजीनामा दिँदै

नेकपाको मधेश प्रदेश संसदीय दलको शुक्रबारको भचुर्अल बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुको राजीनामा बुझाउन निर्णय भएको हो । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)