तालिकाअनुसार हुन सकेन ‘चुनदेवी कांग्रेस’को महाधिवेशन : हालसम्म कति भयो प्रगति ?
lokaantar.com · Fri Nov 06 10:52:40 UTC 2026

नेपाली कांग्रेसको असन्तुष्ट समूहको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ ।
पूर्वसभापति शेरबहादुर देउवाको संरक्षण र पूर्वमहामन्त्री शशाङ्क कोइरालाको संयोजकत्वमा महाधिवेशनको तयारी गरिरहेको समूहको अधिवेशन कार्यतालिकाअनुसार अघि बढ्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)