बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल
nepalsamaya.com · Mon Jun 01 04:56:57 GMT 2026

बागमती- बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ।
प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)