मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारभर टिपर सञ्चालनमा रोक

nagariknews.nagariknetwork.com · Fri Nov 06 10:54:08 UTC 2026

बिपी र अरनिको राजमार्गलगायत मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले तिहार पर्वलाई लक्षित गर्दै रोक लगाएको हो । तिहारका बेला सडकमा हुने सवारी चाप तथा सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गरी यात्रुवाहक सवारीसाधनको आवागमन सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)