मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : चिनियाँ ऋण र भुक्तानीको विवरण झिकाउन अदालतको आदेश

reportersnepal.com · Fri Nov 06 11:04:30 UTC 2026

काठमाडौं । पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्धको भ्रष्टाचार मुद्दामा चीनको एक्जिम बैंकसँग ऋण लिँदा गरिएका कागजको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार मुद्दामा निर्माण कम्पनी र ऋण भुक्तानीको विवरण माग गरिएहो हो ।

शुक्रबार अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले चीनको निर्माण कम्पनी चाइना सीएएमसीले भुक्तानीका लागि दाबी गरेका बिल–भरपाई, भुक्तानी भएको रकम र भुक्तानी हुन बाँकी रकमको विवरण मागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)