मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनजीलाई सरकारले पक्रन सक्दैन :  प्रचण्ड

ratopati.com · Fri Nov 06 11:06:09 UTC 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

‘सरकार विल्कुल संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता र मर्मभन्दा बाहिर जान खोजिरहेको छ’, प्रचण्डले भने- ‘यो देश र जनताका लागि पनि चिन्ताको विषय छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)