मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल शनिवार टर्किए जाँदै

kalakarmi.com · Fri Nov 06 11:06:39 UTC 2026

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्किए प्रस्थान गर्ने भएका छन्।

टर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)