मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षाले फक्रिएका फूलमा क्षति

gorkhapatraonline.com · Fri Nov 06 11:09:55 UTC 2026

कात्तिक ११ देखि १४ गतेसम्म परेको वर्षाका कारण चितवनमा व्यावसायिक रूपमा लगाइएको सयपत्री फूलखेतीमा क्षति पुगेको छ ।

फक्रिएर बजारमा पठाउने तयारीमा रहेका फूलमध्ये ५० प्रतिशतभन्दा बढीमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत स्वस्तिका चौहानले वर्षाका कारण फक्रिएका फूलमा पानी जमेर कालो हुने र कुहिने समस्या देखिएको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)