मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधानको जिम्मेवारी पालना गर्न प्रतिबद्ध छु : प्रस्तावित न्यायाधीश वाग्चन्द

khabarhub.com · Fri Nov 06 11:12:32 UTC 2026

काठमाडौं – सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा रत्नबहादुर वाग्चन्दले संविधानले दिएको जिम्मेवारी अक्षरशः पालना र कार्यान्वयन गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा वाग्चन्दले राज्यका सवै निकायमा बसेका व्यक्तिले संविधान र कानुनले परिकल्पना गरे अनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने भन्दै यसमा आफु प्रतिवद्ध रहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)