मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टिकटकले सुरु गर्‍यो ‘भिजिट नेपाल’ अभियान

khabarhub.com · Fri Nov 06 11:14:23 UTC 2026

काठमाडौं – नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले भिजिट नेपाल अभियान सुरु गरेको छ ।

टिकटक मार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई संसारभरका दर्शकमाझ पुर्‍याउने साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइको गन्तव्यको रूपमा स्थापित गर्ने उदेश्यका साथ भिजिट नेपाल अभियान सुरु गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)