गल्ती गरेको भए न्यायाधीशलाई पदमा रहने छुट छैन : प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्द
setopati.com · Fri Nov 06 11:16:18 UTC 2026

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्दले न्यायाधीशलाई 'इरर' गर्ने छुट नभएको बताएका छन्।
'न्यायालयलाई न्यायालय जस्तो देखिने जिम्मेवारीमा छुट हुन सक्दैन। अदालतमा इरर गर्ने, न्ययाधीशलाई इरर गर्ने छुट छैन,' संसदीय सुनुवाइ समितिमा बागचन्दले भने, 'यदि गल्ती गरेको भए पदमा रहने छुट छैन।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)