मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखराले टस जितेर रोज्यो फिल्डिङ

barnanmedia.com · Fri Nov 06 11:13:25 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएलं मा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्ने भएको भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)