मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बादलको दाबी- पश्चिमा शक्तिहरूको स्वार्थ पूरा नगरे उनीहरूले नै बालेन सरकार विघटन गर्ने छन्

nepalpress.com · Fri Nov 06 11:17:20 UTC 2026

दमक । नेकपा एमालेका उपाध्यक्षा रामबहादुर थापा ‘बादल’ ले बालेन सरकारले पश्चिममा शत्तिहरूको स्वार्थ पुर्ति गर्न नसके त्यही शक्तिले नै यो सरकारलाई विघटन गरिदिने दाबी गरेका छन् ।

पार्टीको दमक नगर कमिटीको आयोजनामा शुक्रबार आयोजित दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)