मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

nepalpress.com · Fri Nov 06 11:25:10 UTC 2026

काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ ।

सरोकारवाला पक्षसँग पर्याप्त छलफल नगरी अध्यादेशमार्फत कानुन ल्याउने प्रक्रिया लोकतान्त्रिक विधि र संविधानको मर्मविपरीत रहेको भन्दै महासंघले राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)