मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालको पर्यटन प्रवर्द्धनमा टिकटक प्रभावकारी माध्यम बन्ने सञ्चारमन्त्री तिमिल्सिनाको विश्वास

reportersnepal.com · Fri Nov 06 11:23:51 UTC 2026

काठमाडौँ, २० कात्तिक । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टिकटकका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा आजदेखि सुरु भएको नेपाल भ्रमण कार्यक्रमको शुभारम्भ गर्दै उनले टिकटकमा प्रस्तुत गरिने छोटा भिडियोले विश्वभरका पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने बताए । यस अभियानले प्रविधि हस्तान्तरणमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)