मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा निर्वाचन आयोगद्वारा ७ बुँदे निर्देशन जारी : आचारसंहिता उल्लङ्घन गरे सदस्यता खारेजसम्मको कारबाही हुने चेतावनी

ratopati.com · Fri Nov 06 11:30:29 UTC 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा आगामी सार्वजनिक निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित र अनुशासित बनाउन ७ बुँदे निर्देशन जारी गरेको छ ।

आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिमा पार्टी सदस्य, पदाधिकारी, नेतृत्वका आकाङ्क्षी तथा उम्मेदवार क्लबमा आबद्ध सबैलाई निर्वाचनसम्बन्धी आचारसंहिता र विधिको पूर्ण पालना गर्न निर्देशन दिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)