मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन जिल्लाका बाढी प्रभावितको अवस्था बुझ्न कांग्रेसले छठपछि स्थलगत अवलोकन गर्ने

nepalpress.com · Fri Nov 06 11:28:53 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशुली बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटका बस्तीको स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने भएको छ ।

पार्टी सभापति गगन थापाको उपस्थितिमा सानेपामा बसेको बैठकले छठलगत्तै तीनवटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर पीडितको अवस्था बुझ्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)