निषेधित क्षेत्रमा प्रवेश गरेपछि ४ मेक्सिकन पदयात्री र ट्राभल्स एजेन्सीमाथि कारबाही
kendrabindu.com · Fri Nov 06 11:28:04 UTC 2026

काठमाडौं । अध्यागमन विभागले निषेधित तल्लो डोल्पा क्षेत्रमा पदयात्रा अनुमति नलिई प्रवेश गर्ने मेक्सिकोका चार जना नागरिकलाई कारबाही गरेको छ ।
उनीहरूलाई पदयात्रा अनुमति लिँदा लाग्ने दस्तुर प्रतिव्यक्ति प्रतिहप्ता अमेरिकी डलर २० र जनही रु १० हजारका दरले जरिवाना गरिएको विभागका प्रवक्ता गीता घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)