नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० ग्राहकलाई मेसिन हस्तान्तरण
nepalviews.com · Fri Nov 06 11:30:41 UTC 2026

नेपालगञ्ज । एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. ले नेपालगञ्जमा JCB AgriMax सार्वजनिक गरेको छ। पश्चिम नेपालका ग्राहकलाई लक्षित गर्दै कम्पनीले ‘पार्टनर इन प्रोग्रेस’ (Partner in Progress) कार्यक्रम आयोजना गरी नयाँ मेसिन सार्वजनिक गरेको हो।
होटल सिद्धार्थ, नेपालगञ्जमा आयोजित कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)