भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमणमा देखियो पृथक दृश्य
ratopati.com · Fri Nov 06 11:34:11 UTC 2026

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने भ्रमण गरेर शुक्रबार स्वदेश फर्किए । भारतीय विदेश सचिवका रूपमा नेपालमा भएका विगतका भ्रमणका तुलनामा यो भ्रमण केही पृथक देखिएको छ ।
भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसहित विभिन्न मन्त्री, उच्च पदस्थ लगायतसँग १० वटाभन्दा बढी बैठकमा सहभागिता जनाए । यद्यपि उनले नेपाल सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेक नेपालका अन्य राजनीतिक दललाई यो भ्रमणमा महत्त्व दिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)