देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने
khabarhub.com · Fri Nov 06 11:35:48 UTC 2026

गण्डकी – जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा आज सार्वजनिक सूचनामा प्रशासनले देउसीभैलोका लागि राति १०ः०० बजेसम्मको समयसीमा तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)