रास्वपामा आफूखुसी उम्मेदवारी घोषणा गर्न रोक, यस्तो छ ७ बुँदे निर्देशन
kendrabindu.com · Fri Nov 06 11:34:57 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा आगामी सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित र अनुशासित बनाउन सातबुँदे निर्देशन जारी गरेको छ ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिमा पार्टीका सदस्य, पदाधिकारी, नेतृत्वका आकाङ्क्षी तथा उम्मेदवार क्लबमा आबद्ध सबैलाई निर्वाचनसम्बन्धी आचारसंहिता र विधिको पूर्ण पालना गर्न निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)