विश्वासको मत लिनुअगावै कांग्रेस नेतृत्वको मधेश सरकारबाट बाहिरिँदै नेकपा
bishowkhabar.com · Fri Nov 06 11:37:34 UTC 2026

काठमाडौं– मधेश प्रदेश सरकारबाट नेपाली कम्युनिस्ट पार्टी बाहिरिने भएको छ । गत असोज ३० गते नेकपा एमाले बाहिरिएपछि अल्पमतमा रहेको मधेश प्रदेश सरकारबाट नेकपा पनि बाहिरिने भएको हो ।
नेकपा संसदीय दलको शुक्रबार भएको भर्चुअल बैठकले पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको एक प्रदेश सांसदले जानकारी दिए । उनका अनुसार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपश्चात भएको भर्चुअल बैठकले सरकारबाट बाहरिने निर्णयमा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)