संयुक्त राष्ट्रसंघका एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न–हार्ट नेपालमा
setopati.com · Fri Nov 06 11:37:14 UTC 2026

संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आएका छन्।
शनिबार राजधानीको होटल हिमालयमा हुने ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन उनी बिहीबार नेपाल आइपुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)