श्रीकृष्ण सिम्खडाको तेस्रो कविता संग्रह ‘भाग–३’ विमोचन
lokaantar.com · Fri Nov 06 11:35:41 UTC 2026

कलाकार तथा कवि श्रीकृष्ण सिम्खडाको तेस्रो कविता संग्रह ‘भाग–३’ विमोचन भएको छ ।
समाजसेवी ८२ वर्षीया धनकुमारी कोइरालाले शुक्रबार काठमाडौंको बत्तीसपुतलीस्थित कोइराला कुटीमा आयोजित कार्यक्रममा उक्त कविता संग्रह विमोचन गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)