पावर प्लेमा चितवनको सम्हालिएको ब्याटिङ
nepalviews.com · Fri Nov 06 11:41:10 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले पावर प्लेमा विकेट नगुमाई ४४ रन बनाएको छ ।
टस जितेर पोखरा एभेन्जर्सले पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको चितवनले ६ ओभरको खेल सकिँदा ४४ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)