धनतेरसमा न्युरोडका सुनचाँदी पसलमा यस्ताे देखियाे राैनक, तस्बिरहरू
ratopati.com · Fri Nov 06 11:40:07 UTC 2026

काठमाडौँ। तिहार सुरु भएसँगै शुक्रबार धनतेरसका अवसरमा काठमाडौँको न्युरोड क्षेत्रमा रहेका सुनचाँदी पसलमा सर्वसाधारणको भिड लागेको छ।
धनतेरसका दिन सुन, चाँदी तथा धातुका सामान खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका कारण बिहानैदेखि न्युरोडका सुनचाँदी पसलमा ग्राहकको चहलपहल बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)