मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उम्मेदवारका आकाङ्क्षीलाई रास्वपाको ७ बुँदे कडा निर्देशन

nepalpress.com · Fri Nov 06 11:43:07 UTC 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहका निर्वाचनका उम्मेदवारका आकाङ्क्षीलाई ७ बुँदे निर्देशन जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले आन्तरिक लोकतन्त्रको विश्वसनीयता विधिको पालना, निष्पक्ष प्रक्रिया र संस्थागत जवाफदेहिताबाट स्थापित हुने भन्दै निर्देशन जारी गरेका हुन् ।

रास्वपाका सबै तहका नेतृत्व, सदस्य तथा आकाङ्क्षीहरूलाई पार्टी विधान, स्थापित कार्यविधि र आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)