बाढी प्रभावित क्षेत्रमा पुगेर अवस्था बुझ्ने कांग्रेसको निर्णय
ratopati.com · Fri Nov 06 11:45:38 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका गाउँ बस्तीमा पुगेर अवस्था बुझ्ने निर्णय गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका प्रभावित गाउँ बस्तीमा पुगेर अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)