मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी भिसा आवेदकको सामाजिक सञ्जाल जाँचको दायरा विस्तार, प्रोफाइल सार्वजनिक राख्न निर्देशन

aarthiknews.com

काठमाडौं । अमेरिकी सरकारले गैरआप्रवासी भिसा आवेदकहरूको सामाजिक सञ्जाल तथा अनलाइन गतिविधिसम्बन्धी जाँचको दायरा विस्तार गरेको छ। अक्टोबर १ देखि लागू हुने गरी अमेरिकी विदेश मन्त्रालयले थप भिसा श्रेणीका आवेदकलाई पनि अनलाइन उपस्थिति परीक्षण (Online Presence Review) को दायरामा समेटेको हो।

नयाँ व्यवस्थाअनुसार विदेशी सञ्चारमाध्यमका प्रतिनिधिका लागि जारी गरिने I तथा अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (USMCA) अन्तर्गतका पेशागत व्यक्तिहरू र उनीहरूका आश्रित परिवारका सदस्यका लागि जारी गरिने TN र TD भिसाका सबै आवेदकको अनलाइन उपस्थिति जाँच गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)