नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरू गऱ्यो #भिजिटनेपाल अभियान
setopati.com · Fri Nov 06 11:49:53 UTC 2026

टिकटकले नेपाल सरकार अन्तर्गत नेपाल पर्यटन बोर्ड (एनटिबी) सँगको सहकार्यमा ६ नोभेम्बर २०२६ मा #भिजिटनेपाल (#VisitNepal) कार्यक्रम आयोजना गरेको छ।
यस कार्यक्रम मार्फत #भिजिटनेपाल अभियानको औपचारिक सुरुवात गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)