मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारलगत्तै जलाशय र सौर्य आयोजनाको पीपीए खुल्ने

clickmandu.com · Fri Nov 06 11:49:14 UTC 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तिहार सकिलगत्तै विद्युत् व्यापार सम्झौता (पीपीए) गर्ने तयारी गरेको छ । पीपीए मापदण्ड निर्धारण उपसमितिले प्रतिवेदन बुझाएसँगै ४ वर्षदेखि रोकिएको पीपीए खुल्ने भएको हो ।

उपसमितिका संयोजक एवं नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले जलाशययुक्त आयोजनाबाट पीपीए खुलाउने तयारी गरेको जानकारी क्लिकमान्डुलाई दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)