मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔं अझै झिलिमिली र विशेष’

kendrabindu.com · Fri Nov 06 11:47:27 UTC 2026

काठमाडौं । नेपालीहरूको महान् चाड तिहार तथा छठ पर्वको अवसरमा सीजी इलेक्ट्रिकले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ ।

‘उज्यालो भनेकै सीजी एलईडी’ भन्ने सन्देशसहित कम्पनीले पर्वको अवसरमा उज्यालो, खुसी र सकारात्मक ऊर्जाको महत्त्वलाई जोड दिएको छ । दीपावली उज्यालो र समृद्धिको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छ । यी दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र खुसीको सन्देश प्रवाह गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)