कमलाको ‘सयपत्री’ पौरख : तरकारी छोडेर फूल खेती (तस्बिरहरु)
khabarhub.com · Fri Nov 06 11:59:10 UTC 2026

बागलुङ – तिहारको आगमनसँगै बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको व्यस्तता निकै बढेको छ । घर छेउको खेतमा हुर्किएका विरुवा र फक्रिएका फूल स्याहार्नु उनको दैनिकी बनेको छ । ती फूललाई ग्राहकसम्म पुर्याउन झनै भ्याइनभ्याइ छ ।
तीन वर्ष पहिलेसम्म गोलभेडा, बन्दा र काउली फल्ने खेतमा यतिबेला कमलाले सयपत्री फुलाएकी छन् । तरकारी खेती गर्दा बजार नपाउने समस्या थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)