जनताले १८२ सिट दिए भन्दैमा मात्तिन पाइँदैन, हामीले भुइँ छाड्नु हुँदैन
setopati.com · Fri Nov 06 12:04:11 UTC 2026

सामान्यतया राजनीतिमा पहिले पार्टी बन्छ। पार्टीले संघर्ष गर्छ, दुःख गर्छ। वर्षौं, दशकौंको संघर्षपछि त्यसको आदर्श, सिद्धान्त, दर्शन, दृष्टिकोण र उद्देश्य स्थापित हुन्छ। त्यसपछि पार्टी र त्यसका नेतामाथि विश्वास गरेर जनताले मत दिन्छन्।
लामो संघर्षपछि कुनै दल देशकै सर्वाधिक ठूलो राजनीतिक शक्ति बन्न पुग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)