रुस-युक्रेन युद्ध अन्त्य हुने ट्रम्पको संकेत
himalpress.com · Fri Nov 06 12:05:12 UTC 2026

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन्।
उनले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुनसक्ने संकेत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)