मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू

onlinekhabar.com · Fri Nov 06 12:01:34 UTC 2026

२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन समितिले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागीहरूलाई निर्देशन जारी गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले एक विज्ञप्ति जारी गर्दै ७ बुँदे निर्देशन जारी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)