मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायपालिकाको सुधारका लागि मुद्दाको तयारी र सुनुवाइलाई प्रभावकारी बनाउँछु : प्रस्तावित न्यायाधीशद्वय वाग्चन्द

annapurnapost.com · Fri Nov 06 11:44:47 UTC 2026

काठमाडौं : सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्दले संविधानले दिएको जिम्मेवारी अक्षरशः पालना र कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा वाग्चन्दले राज्यका सबै निकायमा बसेका व्यक्तिले संविधान र कानुनले परिकल्पना गरेअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने भन्दै यसमा आफू प्रतिबद्ध रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)