मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत दलेलाद्वारा ओहोदाको प्रमाणपत्र पेस

kathmandupati.com · Fri Nov 06 11:55:52 UTC 2026

काठमाण्डु – नेपालका लागि भारतका राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राजदूत दलेलाले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)