मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसमा जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठनको तयारी

baahrakhari.com · Fri Nov 06 12:07:26 UTC 2026

काठमाडौं । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा नयाँ सरकार गठनको तयारी गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै जसपाको नेतृत्वमा नयाँ सत्ता समीकरण बन्ने बाटो खुलेको हो ।

नेकपाका प्रदेश सांसद भरतप्रसाद साहले आफूहरूले सरकारलाई राजीनामा बुझाइसकेको जानकारी दिए । उनले भने, “हामीले राजीनामा बुझाइसक्यौँ । अब जसपाको नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)