मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४२ कानुन व्यवसायी नि:शुल्क कानुनी सेवाका लागि सूचीकृत (सूचीसहित)

barnanmedia.com · Fri Nov 06 12:07:13 UTC 2026

विशेष अदालत काठमाडौँले ४२ जना कानुन व्यवासयीलाई स्वेच्छिक नि:शुल्क कानुनी सेवा (प्रो–बोनो) प्रदान गर्न सुचीकृत गरेको छ ।

विशेष अदालतको आज शुक्रबार बसेको बैठकले उक्त सेवा प्रदान गर्न ती कानुन व्यवसायीलाई सूचीकृत गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)