रुसले युक्रेनका ५२१ होटल तथा रिसोर्ट कब्जा गरेको खुलासा, क्षतिपूर्ति माग्दै एक व्यवसायी अदालतमा
ratopati.com · Fri Nov 06 12:06:44 UTC 2026

काठमाडौँ। रुसले युक्रेनमाथि गरेको आक्रमणपछि कब्जा गरेका क्षेत्रमा रहेका सयौँ होटल तथा रिसोर्ट आफ्नो नियन्त्रणमा लिएको खुलासा भएको छ।
रोयटर्सले रुसी तथा युक्रेनी सम्पत्ति अभिलेखको अध्ययन गर्दै गरेको अनुसन्धानमा युक्रेनको जापोरिजिया क्षेत्रमा मात्रै ५२१ होटल तथा रिसोर्टलाई रुसी अधिकारीहरूले ‘बेवास्ता गरिएका वा मालिकविहीन सम्पत्ति’का रूपमा पहिचान गरेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)