टिकटकले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
nepalviews.com · Fri Nov 06 12:11:24 UTC 2026

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘#VisitNepal’ अभियान सुरु गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा अभियानको औपचारिक सुरुवात गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)