धनतेरस : सडकपेटीदेखि सुन पसलसम्म ग्राहकको घुइँचो (भिडियो रिपोर्ट)
ratopati.com · Fri Nov 06 12:15:00 UTC 2026

काठमाडौँ । उज्यालोको पर्व औपचारिक रूपमा भोलि (शनिबार) सुरू हुँदैछ । यद्यपि धनतेस शुक्रबार नै परेको छ । यस दिन नयाँ सामग्री किन्ने परम्परा छ । विशेषगरी सुन, चाँदी, सिक्का, तामा र पित्तलका भाँडाकुँडा तथा पूजा सामग्री किन्ने गरिन्छ ।
धनतेरसका दिन यी सामग्री जोड्ला घरमा लक्ष्मीको बास हुने र वर्षभरि सुख-समृद्धि छाउने धार्मिक विश्वास रहिआएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)