मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनमत पार्टी आगामी निर्वाचनसम्म मधेश सरकारमा सहभागी हुँदैन : डा. सीके राउत

ratopati.com · Fri Nov 06 12:15:57 UTC 2026

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी प्रदेश निर्वाचनसम्म पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टीका सबै प्रदेश सांसदलाई राजीनामा दिन वा पार्टी छोडेर जानसमेत चुनौती दिएका छन्।

अध्यक्ष राउतले पार्टीको निर्णयविपरीत कुनै पनि सांसद सरकारमा सहभागी हुन नपाउने बताए। मुख्यमन्त्री वा मन्त्री पदको प्रस्ताव आए पनि जनमत पार्टी सरकारमा नजाने उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)